बेपत्ता १४ वर्षकी बालिका सुनसान घरभित्र

बिहीबार दिउँसोदेखि बेपत्ता भएकी १४ वर्षकी एक बालिका शनिबार आफ्नो घरदखि ५० मिटर पर रहेको अर्को सुनसान घरभित्र भेटिएकी छिन् । ती बालिका दुई दिसम्म चिसोमा भोक प्यास सहँदै बसेकी थिइन् । भोक, प्यास र चिसोका कारण उनका ओठ नीलो भैसकेका थिए । बालिका आफ्ना मातापिता सम्बन्धविच्छेद गरेर छुट्टिएको तथा हजुबुवा हजुरआमाको अत्याधिक कडाइका कारण … Continue reading बेपत्ता १४ वर्षकी बालिका सुनसान घरभित्र